Posted by हिमाली संचार |
समाचार
हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ। सदरमुकाम सिमिकोटदेखि उत्तरी भेगका नाम्खा गाउँसम्म जाने सडकहरू अवरुद्ध भएका छन् भने नेपालगञ्ज र सुर्खेतबाट सिमिकोट जाने हवाई उडानहरू पनि...बाँकी
किसान जनजीवन प्रतिनिधिसभा निर्वाचन प्रशासन बाली विमानस्थल सिमिकोट स्थानीय निर्वाचन हिमपात हुम्ला
हुम्ला, चैत्र १८ – कर्णाली करिडोर अन्तर्गत सर्केगाड गाउँपालिका-४ मा ट्रकको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ। सोमबार दिउँसो सरदमुकाम सिमकोटतर्फ गइरहेको भे१ख ३७६४ नम्बरको ट्रकले ठक्कर दिँदा ७२ वर्षीया पानकला थापाको मृत्यु भएको हो।...बाँकी
दुर्घटना सर्केगाड गाउँपालिका हुम्ला
हुम्ला, फागुन २८ – हुम्लाको सर्केगाड गाउँपालिका–८ ढाडकोटमामा माटो खन्ने क्रममा ढिस्को खस्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार घर पोत्ने माटो संकलन गर्ने क्रममा...बाँकी
ढाडकोट सर्केगाड गाउँपालिका हुम्ला