News Portal

हुम्लामा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु, स्थानीय आक्रोशित

कर्णाली करिडोर अन्तर्गत सर्केगाड गाउँपालिका-४ मा ट्रकको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ।

संगीता गुरुङ
२८१ पटक

हुम्ला, चैत्र १८ – कर्णाली करिडोर अन्तर्गत सर्केगाड गाउँपालिका-४ मा ट्रकको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ।

सोमबार दिउँसो सरदमुकाम सिमकोटतर्फ गइरहेको भे१ख ३७६४ नम्बरको ट्रकले ठक्कर दिँदा ७२ वर्षीया पानकला थापाको मृत्यु भएको हो। इलाका प्रहरीचौकी सर्केगाडका अनुसार, मृतक थापा सर्केगाड गाउँपालिका-४, दुल्लि गाउँकी स्थायी बासिन्दा थिइन्।

दुर्घटनापछि स्थानीयबासी आक्रोशित भएका छन्। उनीहरूले न्यायको माग गर्दै सडक अवरुद्ध पारेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...