News Portal

गृहपृष्ठ # राजपुर नगरपालिका

रौतहटमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

रौतहट, फागुन १८ — रौतहटको राजपुर नगरपालिका–५ स्थित मुख्य सडकमा सोमबार बिहान फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ। प्रारम्भिक त्रास फैलाए पनि परीक्षणका क्रममा उक्त वस्तु माटोको डल्ला मात्र रहेको खुलेको हो।...बाँकी