News Portal

प्रहरीबाट खोसिएका हतियार सेनाको जिम्मा

२७३ पटक

काठमाडौं, भदौ २५ – मंगलबारको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार, नगद र सञ्चार सामग्री नेपाली सेनाले फिर्ता लिएको छ। सेनाका अनुसार अहिलेसम्म २३ थान हतियार, ३३ लाख ७० हजार रुपैयाँ नगद र विभिन्न सञ्चार उपकरणहरू फिर्ता आइसकेका छन्।

भक्तपुरको लोकन्थलीसहित विभिन्न स्थानमा गस्तीमा रहेका सैनिक टोलीलाई स्थानीय युवाहरूले ती सामग्री बुझाएका हुन्। मंगलबार भएको झडपमा आक्रोशित भीडले प्रहरीमाथि आक्रमण गर्दै हतियार खोस्नुका साथै सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए।

घटनापछि सुरक्षा जिम्मेवारी सेनाले सम्हाल्दै मंगलबार राति १० बजेदेखि देशभर गस्ती बढाएको छ। सेनाले तोडफोड र लुटपाटमा संलग्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...