News Portal

गृहपृष्ठ # विपद् व्यवस्थापन

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको बताएका छन्। सोमबार आयोजित चौथो राष्ट्रिय पूर्वकार्य संवादको उद्घाटन सत्रमा उनले जोखिम पहिचान, पूर्वतयारी र पूर्वानुमानमा...बाँकी

सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक जारी छ। कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार, बैठकमा बाढी–पहिरो प्रभावित क्षेत्रमा राहत वितरणलाई प्रभावकारी बनाउने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण,...बाँकी

विपद् व्यवस्थापनमा तीनै तहको हातेमालो आवश्यक : गृहमन्त्री लेखक

काठमाडौं, असार ३२ – गृहमन्त्री रमेश लेखकले नेपालको भूगोल नै जोखिमयुक्त भएकाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वय र सहकार्य अनिवार्य रहेको बताएका छन्। गृह मन्त्रालयमा बुधबार आयोजित छलफल कार्यक्रममा...बाँकी

मधेशमा सुख्खा र पानी संकट: दमकल र सेना खटाइयो, मुख्यमन्त्रीको विशेष आग्रह

जनकपुरधाम, असार ३२ – मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको डरलाग्दो सुख्खा र त्यसबाट उत्पन्न भएको खानेपानी संकट समाधानका लागि प्रदेश सरकारले विशेष पहल अघि बढाएको छ। बुधबार बिहानदेखि नै प्रदेश सरकारले दमकल प्रयोग गरेर खानेपानी...बाँकी