News Portal

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

२८९ पटक

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको बताएका छन्। सोमबार आयोजित चौथो राष्ट्रिय पूर्वकार्य संवादको उद्घाटन सत्रमा उनले जोखिम पहिचान, पूर्वतयारी र पूर्वानुमानमा आधारित कार्यलाई प्राथमिकता दिनुपर्ने बताए।

उनका अनुसार पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन जोखिमको स्पष्ट जानकारी, भरपर्दो पूर्वानुमान र त्यसको प्रभावअनुसार सूचना प्रणाली आवश्यक हुन्छ। साथै पूर्वसूचना जारी भएपछि तुरुन्तै कार्यान्वयन हुने योजना र पहिल्यै तयार गरिएको स्रोत साधन अनिवार्य रहेको उनले बताए।

गृहमन्त्री अर्यालले नेपाल बहुप्रकोप जोखिमयुक्त मुलुक भएकाले पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत र दीर्घकालीन रूपमा मजबुत बनाउनु जरुरी रहेको बताए।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...