News Portal

गृहपृष्ठ # झडप

सुधन गुरुङको टोली सिमरा पुगेपछि जेन-जी र प्रशासनबीच निर्णायक वार्ता हुने

काठमाडौं, मंसिर ५ – बाराको सिमरामा तीन दिनदेखि चलिरहेको तनावपूर्ण अवस्थाबीच जेन-जी समूहको आन्दोलन नयाँ मोडतर्फ उन्मुख भएको छ। आन्दोलनलाई समर्थन गर्न सुधन गुरुङको टोली आज सिमरा आइपुग्ने भएको छ। जेन-जी संयोजक सम्राट उपाध्यायका अनुसार...बाँकी

कास्कीमा अनिश्चितकालीन कर्फ्यू, आन्दोलनकारी–प्रहरीबीच झडप

कास्की, भदौ २३ – जेन–जी आन्दोलनका क्रममा उत्पन्न तनावका कारण कास्कीमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। आन्दोलनकारीहरूले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी गर्न खोज्दा प्रहरीले अश्रुग्याँस र पानीको फोहरा प्रहार गरी नियन्त्रणमा राख्ने प्रयास गरेको...बाँकी

मनोहरामा सुकुम्बासी बस्ती हटाउने क्रममा झडप, ३ नगर प्रहरी घाइते

काठमाडौं, साउन ३० – काठमाडौंको मनोहरा क्षेत्रमा शुक्रबार बिहान सुकुम्बासी बस्ती हटाउने क्रममा स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको छ। सरकारी जग्गा अतिक्रमण गरी बनेका संरचना भत्काउन बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाले संयुक्त...बाँकी

भक्तपुर गाईजात्रा उत्सवमा झडप, तीन जना पक्राउ

भक्तपुर, साउन २७  — परम्परा र संस्कृतिको रंगीचंगी पर्व गाईजात्राको रौनक बीच आइतबार राति भक्तपुरको ऐतिहासिक न्यातापोल मन्दिरअगाडि अप्रिय घटना घटेको छ। युवाहरूबीच भएको झडपको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले तत्काल कारबाही गर्दै तीन...बाँकी