काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु गरेको छ। महानगर प्रहरी बलका प्रहरी निरीक्षक रामेश्वर पौडेलले पैदलयात्री र सवारी दुर्घटना रोक्न तार व्यवस्थापन आवश्यक भएको बताए। पहिलो...बाँकी
इन्टरनेट कम्पनी काठमाडौं महानगरपालिका तार व्यवस्थापन नेपाल विद्युत् प्राधिकरण सडक सुरक्षा स्पेस टीभी
काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ। गुठी संस्थानको जग्गा अतिक्रमण गरी सम्पदा क्षेत्रभित्र बनाइएका टहरा र भवन खाली गर्न चेतावनी दिइए पनि अटेरी गरेपछि...बाँकी
अनधिकृत संरचना काठमाडौं महानगरपालिका गुठी संस्थान डोजर कारबाही थापाथली बालेन साह राममन्दिर
काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित राख्न अनुरोध गरेको छ। स्थानीयवासीले विभिन्न माग राख्दै फोहर बोकेका गाडीलाई बीच बाटोमै रोकेपछि फोहर व्यवस्थापनमा अवरोध सिर्जना भएको हो।...बाँकी
काठमाडौं महानगरपालिका फोहर व्यवस्थापन बञ्चरेडाँडा बालेन साह वातावरण समस्या स्थानीय आन्दोलन
काठमाडौं, असोज २८ — अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमा किसानलाई ‘फोहर’ भनेर उल्लेख गरेको विषयमा आपत्ति जनाएको छ। महासंघले मेयर साहलाई आफ्नो स्टाटस हटाएर किसानसँग माफी माग्न आग्रह गरेको...बाँकी
अपमान काठमाडौं महानगरपालिका किसान किसान महासंघ फेसबुक विवाद माफी मेयर बालेन साह विरोध सामाजिक सञ्जाल
काठमाडौं, साउन ३० – काठमाडौंको मनोहरा क्षेत्रमा शुक्रबार बिहान सुकुम्बासी बस्ती हटाउने क्रममा स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको छ। सरकारी जग्गा अतिक्रमण गरी बनेका संरचना भत्काउन बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगरपालिकाले संयुक्त...बाँकी
काठमाडौं काठमाडौं महानगरपालिका झडप नगर प्रहरी बागमती सभ्यता एकीकृत विकास समिति मनोहरा सुकुम्बासी बस्ती
काठमाडौं, साउन २९ – काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको आरोपमा २ लाख रुपैयाँ जरिवाना गरेको छ। महानगरको नियमित बजार अनुगमनका क्रममा बिक्री वितरणका लागि तयार पारिएको ममभित्र धातुको औंठी...बाँकी
काठमाडौं महानगरपालिका खाद्य स्वच्छता जरिवाना धरहरा टपरी मम बजार अनुगमन
काठमाडौं, साउन ९ – काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान गर्नेहरूमाथि अब कडा निगरानीसाथ जरिवाना गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि हालै पारित गरिएको आर्थिक ऐनअनुसार, सार्वजनिक स्थलमा धूम्रपान गरेमा प्रत्येकपटक पाँच...बाँकी
आर्थिक ऐन २०८२/८३ काठमाडौं महानगरपालिका जरिवाना धूम्रपान निषेध नगर प्रहरी पार्किङ नियम विज्ञापन नियन्त्रण सार्वजनिक स्थान स्वच्छता अभियान
काठमाडौं, असार २९ गते – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ अर्ब रुपैयाँ बराबरको बजेट आज सार्वजनिक गर्ने तयारी गरेको छ। मेयर बालेन्द्र शाह (बालेन)ले नगरसभा आज दिउँसो २ बजेका लागि...बाँकी
काठमाडौं महानगरपालिका नगरसभा बजेट २०८२/८३ बालेन्द्र शाह स्थानीय सरकार
काठमाडौं, असार २७ – लामो समयपछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक निकै छोटो अवधिमा सम्पन्न भएको छ। आज बसेको बैठकमा मेयर बालेन साहले नगरसभा आह्वानसम्बन्धी प्रस्ताव मात्रै प्रस्तुत गरेपछि करिब ४५ सेकेन्डमै बैठक सकिएको हो।...बाँकी
काठमाडौं महानगरपालिका कार्यपालिका बैठक नगरसभा बजेट सीमा मेयर बालेन साह राजस्व परामर्श समिति
काठमाडौं, जेठ २९ – लामो समयदेखि रोकिएको काठमाडौं महानगरपालिकाको कार्यपालिका र नगरसभा बैठक अब चाँडै बस्ने भएको छ। मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले उपप्रमुख सुनिता डंगोलसँगको पछिल्लो छलफल सकारात्मक बनेको जानकारी दिएको छ। महानगरका...बाँकी
उपप्रमुख सुनिता डंगोल काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)