News Portal

बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

१८२ पटक

काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित राख्न अनुरोध गरेको छ।

स्थानीयवासीले विभिन्न माग राख्दै फोहर बोकेका गाडीलाई बीच बाटोमै रोकेपछि फोहर व्यवस्थापनमा अवरोध सिर्जना भएको हो। वातावरण व्यवस्थापन विभागले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म घर वा कम्पाउन्डभित्र फोहर सुरक्षित रूपमा राख्न आग्रह गरेको छ।

महानगरले सडक र सार्वजनिक स्थलमा फोहर नफाल्न समेत सबैलाई सचेत गराएको छ। बञ्चरेडाँडामा जारी अवरोधका कारण काठमाडौं उपत्यकामा पुनः फोहर संकलनको समस्या चर्किएको छ।

स्थानीयवासीले मेयर बालेन साह र सम्बन्धित मन्त्री स्वयं बञ्चरेडाँडामा आइ वार्ता गर्नुपर्ने माग राखेका छन्।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...