News Portal

गृहपृष्ठ # जरिवाना

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास डिलरलाई प्रशासनले ५० हजार रुपैयाँ जरिवाना गरेको छ। पोखरा–६ जरेवरस्थित भण्डारी ट्रेडर्समा गरिएको अनुगमनमा ४८ वटा भरेका सिलिन्डर लुकाइएको र...बाँकी

काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न रोक लगाएको छ। महानगरको वातावरण व्यवस्थापन विभागले चेतावनी दिँदै उल्लङ्घन गर्नेलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ जरिवाना हुने जनाएको छ। जाडो...बाँकी

नक्कली भ्याट बिल प्रकरणमा हार्डवेयर व्यवसायी बियानीलाई १ अर्ब ४० करोड जरिवाना र ६ महिना कैद

विराटनगर, भदौ १८ – विराटनगरका हार्डवेयर व्यवसायी सौरभकुमार बियानीलाई नक्कली भ्याट बिल प्रकरणमा आन्तरिक राजस्व कार्यालय विराटनगरले १ अर्ब ४० करोड बिगो जरिवाना र ६ महिना कैदको सजाय सुनाएको छ। गत असार १६ गते पक्राउ...बाँकी

धरहरा टपरी ममलाई २ लाख जरिवाना, ममभित्र धातुको औंठी फेला

काठमाडौं, साउन २९ – काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको आरोपमा २ लाख रुपैयाँ जरिवाना गरेको छ। महानगरको नियमित बजार अनुगमनका क्रममा बिक्री वितरणका लागि तयार पारिएको ममभित्र धातुको औंठी...बाँकी

सार्वजनिक स्थानमा धूम्रपान गरे अब जरिवाना : काठमाडौं महानगरको कडाइ

काठमाडौं, साउन ९ – काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान गर्नेहरूमाथि अब कडा निगरानीसाथ जरिवाना गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि हालै पारित गरिएको आर्थिक ऐनअनुसार, सार्वजनिक स्थलमा धूम्रपान गरेमा प्रत्येकपटक पाँच...बाँकी