News Portal

गृहपृष्ठ # केन्द्रीय सदस्य

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। बिहीबार सार्वजनिक मत परिणाम अनुसार ४० वर्ष मुनिका समूहमा डंगोलले १,६६८ मत प्राप्त गरेकी हुन्। उनका...बाँकी

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम उपाध्यक्षको सूचीमा राखिए पनि आफ्नो इच्छा अनुसार केवल केन्द्रीय सदस्य पदमा मात्र उम्मेदवारी दिएका छन्। स्रोतका अनुसार, आइतबार साँझ गुण्डुमा...बाँकी