News Portal

गृहपृष्ठ # पार्टी नेतृत्व

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। बिहीबार सार्वजनिक मत परिणाम अनुसार ४० वर्ष मुनिका समूहमा डंगोलले १,६६८ मत प्राप्त गरेकी हुन्। उनका...बाँकी

सिमरामा एमाले नेताहरूलाई विमानस्थलबाट रोकिँदा ओलीको आपत्ति, पार्टीले प्रतिवाद गर्ने चेतावनी

काठमाडौं, मंसिर ३ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले सिमरामा आयोजना हुने कार्यक्रममा आफ्नो पार्टीका नेताहरू जान खोज्दा विमानस्थलमा अवरोध भएको घटनामा आपत्ति जनाएका छन्। स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रियामा ओलीले भने कि विमानस्थलमा तोडफोड गरी...बाँकी

राप्रपा जुम्लाका नेता–सदस्य निलम्बित

काठमाडौं, २९ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका चार जना नेता–सदस्यलाई एक वर्षका लागि निलम्बन गरेको छ। पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अध्यक्ष बेदबहादुर शाहीसहित उपाध्यक्ष विमल शाही, उपाध्यक्ष कालीबहादुर महत...बाँकी

कांग्रेसमा विशेष महाधिवेशनको माग, हस्ताक्षर अभियान सुरु

काठमाडौं, असोज ७ – नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ। सोमबार १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्दै पार्टीको नेतृत्व र नीति सम्हाल्न विशेष महाधिवेशनको माग अघि सारेका छन्। हाल पदाधिकारी...बाँकी

रास्वपाको मतपरिणाम किन गोप्य?

काठमाडौँ, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गरेको छ। आइतबार बसेको सचिवालय बैठकले तीन घण्टा ढिला गरी उम्मेदवारको घोषणा गर्यो। यसपटक पार्टीले मिश्रित निर्वाचन...बाँकी

ओलीविनाको एमाले, एमालेविनाको समृद्ध नेपाल — सम्भव छैन : पोलिटब्युरो सदस्य निरुदेवी पालको स्पष्ट भनाइ

कन्चनपुर, साउन २३ — नेकपा एमालेका पोलिटब्युरो सदस्य निरुदेवी पालले अध्यक्ष केपी शर्मा ओली बिना एमालेको अस्तित्व नै असम्भव भएको र एमाले बिना नेपालको समृद्धिको कल्पना नै गर्न नहुने धारणा व्यक्त गरेकी छन्। सुदूरपश्चिम प्रदेशमा...बाँकी