News Portal

सिमरामा एमाले नेताहरूलाई विमानस्थलबाट रोकिँदा ओलीको आपत्ति, पार्टीले प्रतिवाद गर्ने चेतावनी

१७१ पटक

काठमाडौं, मंसिर ३ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले सिमरामा आयोजना हुने कार्यक्रममा आफ्नो पार्टीका नेताहरू जान खोज्दा विमानस्थलमा अवरोध भएको घटनामा आपत्ति जनाएका छन्।

स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रियामा ओलीले भने कि विमानस्थलमा तोडफोड गरी ५०–६० जनाले ढुंगामुडा फ्याँकेर विमानस्थल बन्द गराइदिएका थिए, जसले नेताहरूको कार्यक्रममा जान रोक्यो। उनले प्रश्न उठाए कि जति बेला चाह्यो भन्यो विमानस्थल खुल्छ, तर सभा गर्न नदिनेहरूले चुनावमा कस्तो भूमिका खेल्ने हुन्।

ओलीले अब एमालेमाथि गरिएको प्रहारलाई नबुझेर नबिर्सिने र पार्टीले आवश्यक प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...