पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६० प्रतिशत पूरा भएको छ। नेपाल विद्युत् प्राधिकरणले पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण कार्यक्रमअन्तर्गत तार भूमिगत गर्ने कामलाई तीव्रता दिँदै आगामी चैतभित्र...बाँकी
टाटा प्रोजेक्ट्स तार भूमिगत नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण प्रणाली सुदृढीकरण विद्युत् वितरण सहरी विकास
काठमाडौं, कार्तिक १७ – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। अघिल्लो सरकारले चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेका शाक्यलाई नयाँ सरकारका ऊर्जा मन्त्री...बाँकी
कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरण सरुवा विवाद सर्वोच्च अदालत हितेन्द्रदेव शाक्य
काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु गरेको छ। महानगर प्रहरी बलका प्रहरी निरीक्षक रामेश्वर पौडेलले पैदलयात्री र सवारी दुर्घटना रोक्न तार व्यवस्थापन आवश्यक भएको बताए। पहिलो...बाँकी
इन्टरनेट कम्पनी काठमाडौं महानगरपालिका तार व्यवस्थापन नेपाल विद्युत् प्राधिकरण सडक सुरक्षा स्पेस टीभी
काठमाडौं, असोज ५ – हाल नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यामाथि राजीनामाको दबाब बढ्दै गएको छ। ऊर्जा मन्त्री बनेका कुलमान घिसिङले प्राधिकरणको नेतृत्व फेरबदल गर्ने तयारीसँगै पूर्वअधिकारी मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाउने गृहकार्य...बाँकी
ऊर्जा मन्त्रालय कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरण मनोज सिलवाल हितेन्द्रदेव शाक्य Posted by हिमाली संचार |
समाचार
काठमाडौं, भदौ १ – नेपाल विद्युत् प्राधिकरणले नगद अभावका कारण सरकारले उपलब्ध गराएको ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएर विभिन्न परियोजना र बाँकी भुक्तानीमा खर्च गर्न सुरु गरेको छ। अर्थ मन्त्रालयले गत असार २० गते...बाँकी
अर्थ मन्त्रालय अल्पकालीन ऋण नेपाल विद्युत् प्राधिकरण परियोजना भुक्तानी ब्याजदर विद्युत् प्रसारण हितेन्द्रदेव शाक्य Posted by हिमाली संचार |
समाचार
काठमाडौं, साउन ११ – चितवन जिल्लामा लोडसेडिङ सुरु भएको भन्ने चर्चाबारे नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले स्पष्ट पार्दै त्यो पूर्णतः भ्रामक र तथ्यहीन भएको बताएका छन्। आइतबार राजधानीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाक्यले भने,...बाँकी
चितवन ट्रंक लाइन डेडिकेटेड लाइन नेपाल विद्युत् प्राधिकरण प्रशासकीय पुनरवलोकन समिति मर्मत कार्य लोडसेडिङ विद्युत् आपूर्ति हितेन्द्रदेव शाक्य
काठमाडौं, जेठ १३ – नेपाल विद्युत् प्राधिकरणले भारतलाई विद्युत् आयातको शीर्षकमा ८ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ, तर यस भुक्तानीका लागि न त प्राधिकरणको सञ्चालक समितिको औपचारिक स्वीकृति थियो, न त विद्युत् नियमन आयोगकै सहमति।...बाँकी
नेपाल विद्युत् प्राधिकरण नेपाल–भारत विद्युत् विनिमय समिति
काठमाडौं, जेठ ९ – नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय उपभोक्ताबीच देखिएको असन्तुष्टि र सामाजिक सञ्जालमा फैलिएको लोडसेडिङको हल्लालाई चुनौती दिँदै गुनासो सुन्ने विशेष अभियान सञ्चालनमा ल्याएको छ। यो अभियान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नेतृत्वमा कोशी...बाँकी
नेपाल विद्युत् प्राधिकरण हितेन्द्रदेव शाक्य
काठमाडौं, चैत्र १४ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे अनावश्यक बहस गर्न नपर्ने बताएका छन्। माओवादी केन्द्रसहित विपक्षी दलहरूले संसद अवरुद्ध गर्दै घिसिङको बर्खास्ती फिर्ता लिनुपर्ने माग...बाँकी
कुलमान घिसिङ केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरण
काठमाडौं, १३ चैत्र – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा राष्ट्रिय सभा बैठक अवरुद्ध भएको छ। सरकारको निर्णयप्रति असहमति जनाउँदै प्रतिपक्षी दलका सांसदहरूले बैठक सञ्चालन हुन दिएनन्। बैठक सुरु हुनेबित्तिकै सांसदहरू...बाँकी
कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय सभा बैठक