भारतलाई विद्युत् महसुल भुक्तानी : स्वीकृति नलिई प्राधिकरणको एकल निर्णयमा ८ करोड तिरिएको खुलासा

काठमाडौं, जेठ १३ – नेपाल विद्युत् प्राधिकरणले भारतलाई विद्युत् आयातको शीर्षकमा ८ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ, तर यस भुक्तानीका लागि न त प्राधिकरणको सञ्चालक समितिको औपचारिक स्वीकृति थियो, न त विद्युत् नियमन आयोगकै सहमति।...बाँकी