News Portal

गृहपृष्ठ # चितवन

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन बिहीबार चितवन आइपुगेका छन्। उनी बुद्ध एयरको उडानमार्फत भरतपुर अवतरण गरेका हुन्। पार्टी स्रोतका अनुसार चितवन पुगेपछि लामिछानेले लंकुस्थित लक्ष्मीनारायण...बाँकी

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा चितवनसँग सम्बन्धित उम्मेदवारको संख्या विवादास्पद बनेको छ। सूचीमा २१ जना उम्मेदवारको नागरिकता चितवनबाट जारी भएको देखिए पनि सभापति रवि लामिछानेले...बाँकी

चितवनमा अनेरास्ववियुद्वारा बालेन र सुधनविरुद्ध जाहेरी दर्ता प्रयास, प्रहरीले दर्ता नगरी ज्ञापनपत्र लिने तयारी

चितवन, असोज २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला प्रहरी कार्यालय चितवनमा नेकपा एमालेका पार्टी कार्यालय र नेताहरुको व्यक्तिगत सम्पत्तिमा जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको विवरणसहित जाहेरी दिएको थियो। तर, प्रहरीले...बाँकी

तुइनखोलामा फेरि ठूलो पहिरो, राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं, असोज ७ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा मंगलबार दिउँसो ठूलो सुक्खा पहिरो खसेपछि सम्पूर्ण यातायात अवरुद्ध भएको छ। चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार दिउँसो करिब ३:२० बजे खसेको पहिरोले सडक पूर्ण रूपमा बन्द...बाँकी

मुग्लिन–नारायणगढ सडक आज दिउँसो दुई घण्टा बन्द रहने

चितवन, असोज  ६ – मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो पूर्ण रूपमा हटाउन आज दिउँसो सडक दुई घण्टा बन्द हुने भएको छ। सडक डिभिजन भरतपुरका अनुसार तुइनखोलामा खसेको माटो र ढुंगा हटाउन दिउँसो १ बजेदेखि ३ बजेसम्म...बाँकी

तुइनखोलाको पहिरो हटाउने काम जारी, साँझसम्म सडक सञ्चालन हुने अनुमान

चितवन, असोज ५ – तुइनखोलामा खसेको पहिरो हटाउन कार्यदल सक्रिय भएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात खुल्ने स्थिति देखिन थालेको छ। भरतपुर डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार हालसम्म पहिरो खस्ने घटना भएन र दुवैतर्फबाट लगातार...बाँकी

चितवनमा कुकुरको निर्मम हत्या, दोषीमाथि कारबाहीको माग

चितवन, भदौ १५ – चितवनको पदमपुरस्थित कालिका क्षेत्रमा दुई पुरुषले लाठी र फरुवाले प्रहार गरी एक कुकुरलाई तड्पाउँदै हत्या गरेको घटना बाहिर आएको छ । कुकुरलाई मासु देखाएर नजिक ल्याई बारम्बार हिर्काएर मारिएको दृश्य सामाजिक...बाँकी

चितवनमा अपराधमा बालबालिकाको प्रयोग बढ्दो, प्रहरी चिन्तित

चितवन, भदौ २ – पछिल्लो एक वर्षमा चितवन जिल्लामा बालबालिकालाई अपराधमा संलग्न गराउने घटनामा उल्लेख्य वृद्धि भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १० देखि १८ वर्ष उमेर समूहका ८६ जना बालबालिका विभिन्न...बाँकी

बोलबम यात्राको क्रममा सुन्दरीजलमा चिप्लिएर महिलाको मृत्यु

काठमाडौं, साउन १९ – श्रावणको सोमबार, बोलबमको यात्रा गर्दै गर्दा राजधानीको सुन्दरीजलमा एक महिला श्रद्धालुले ज्यान गुमाएकी छन्। चितवन स्थायी घर भई हाल कपनमा बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामी आइतबार राति बोलबम यात्राको क्रममा...बाँकी

चितवनमा लोडसेडिङ होइन, मर्मत कार्यका कारण अस्थायी विद्युत् अवरोध : प्राधिकरण

काठमाडौं, साउन ११ – चितवन जिल्लामा लोडसेडिङ सुरु भएको भन्ने चर्चाबारे नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले स्पष्ट पार्दै त्यो पूर्णतः भ्रामक र तथ्यहीन भएको बताएका छन्। आइतबार राजधानीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाक्यले भने,...बाँकी