News Portal

मुग्लिन–नारायणगढ सडक आज दिउँसो दुई घण्टा बन्द रहने

२९४ पटक

चितवन, असोज  ६ – मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो पूर्ण रूपमा हटाउन आज दिउँसो सडक दुई घण्टा बन्द हुने भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार तुइनखोलामा खसेको माटो र ढुंगा हटाउन दिउँसो १ बजेदेखि ३ बजेसम्म सवारी साधन रोकिनेछ। यसअघि आइतबार अपराह्न सडक एकतर्फी मात्र सञ्चालनमा आएको थियो।

जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिँदै, बाँकी पहिरो हटाएर सडक दुईतर्फी सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ। यस अवधिमा सवारी चालक र यात्रुले वैकल्पिक मार्ग प्रयोग गर्न ध्यान दिनुपर्ने चेतावनी जारी गरिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...