News Portal

  • गृहपृष्ठ # नारायणगढ-मुग्लिन सडक

    तुइनखोलामा फेरि ठूलो पहिरो, राजमार्ग पूर्ण अवरुद्ध

    काठमाडौं, असोज ७ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा मंगलबार दिउँसो ठूलो सुक्खा पहिरो खसेपछि सम्पूर्ण यातायात अवरुद्ध भएको छ। चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार दिउँसो करिब ३:२० बजे खसेको पहिरोले सडक पूर्ण रूपमा बन्द...बाँकी

    तुइनखोलाको पहिरो हटाउने काम जारी, साँझसम्म सडक सञ्चालन हुने अनुमान

    चितवन, असोज ५ – तुइनखोलामा खसेको पहिरो हटाउन कार्यदल सक्रिय भएसँगै नारायणगढ–मुग्लिन सडकमा यातायात खुल्ने स्थिति देखिन थालेको छ। भरतपुर डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार हालसम्म पहिरो खस्ने घटना भएन र दुवैतर्फबाट लगातार...बाँकी

    नारायणगढ–मुग्लिन सडकखण्ड : सधैंको झैँ ढुंगा खस्ने त्रास, जोखिम अझै कायम

    चितवन, साउन २०- नारायणगढ–मुग्लिन सडकखण्ड यात्रुका लागि सुविधा मात्र होइन, सँगसँगै एक सतर्कताको कथा पनि हो। भित्तो काटेर बनाइएको यो सडक खण्ड वर्षात् लागेपछि ढुंगा र पहिरोको जोखिमका कारण फेरि चर्चामा छ। सडक निर्माणका क्रममा...बाँकी

    नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने, तुइन खोला नजिक ढुंगा हटाइँदै

    चितवन, असार १२ – चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्ड आज असार १२ गते बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि बन्द गरिने भएको छ। तुइन खोलाको पुल नजिकैको क्षेत्रमा पहिरोको जोखिम देखिएपछि अड्किएका ढुंगा हटाउने कार्यका...बाँकी