News Portal

गृहपृष्ठ # पशु अधिकार

भक्तपुरमा स्कुल भ्यानले सामुदायिक कुकुरलाई ठक्कर, एकको मृत्यु

भक्तपुर, मंसिर ३ – भक्तपुर ठिमीस्थित एमिनिटी इङ्लिस सेकेन्डरी स्कुलको भ्यानले सोमबार बिहान कागेश्वरी मनोहरा नगरपालिका-९, हात्तीडाँडामा सुतिरहेका चार सामुदायिक कुकुरलाई ठक्कर दिएको छ। तीमध्ये एक कुकुरको घटना स्थलमै मृत्यु भएको छ। सिसिटिभी फुटेजमा देखिन्छ...बाँकी

चितवनमा कुकुरको निर्मम हत्या, दोषीमाथि कारबाहीको माग

चितवन, भदौ १५ – चितवनको पदमपुरस्थित कालिका क्षेत्रमा दुई पुरुषले लाठी र फरुवाले प्रहार गरी एक कुकुरलाई तड्पाउँदै हत्या गरेको घटना बाहिर आएको छ । कुकुरलाई मासु देखाएर नजिक ल्याई बारम्बार हिर्काएर मारिएको दृश्य सामाजिक...बाँकी