News Portal

  • गृहपृष्ठ # भक्तजन

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४ गते आयोजना हुने भएको छ। गंगाजमुना माई मेला २०८२ भक्तजनहरूको आगमनको प्रतीक्षामा छ। गाउँपालिकाले यस धार्मिक स्थलको संरक्षण र व्यवस्थापनमा...बाँकी

    तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर प्रवेश र दर्शन गर्न सक्ने गरी विशेष व्यवस्था मिलाएको छ । कोषले यस वर्ष तीजको दिन पशुपतिनाथका चारै ढोका भक्तजनका...बाँकी

    साउने अन्तिम सोमबार : पशुपतिनाथदेखि गोकर्णेश्वरसम्म भक्तजनको भीड

    काठमाडौं, साउन २६ – साउन महिनाको अन्तिम सोमबारको अवसरमा राजधानीलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो देखिएको छ। विशेषतः पशुपतिनाथ मन्दिरमा त बिहान ३ बजेदेखि नै चारै ढोका खोलिएको र दर्शनार्थीको लामबद्ध भीड सुरु भएको...बाँकी

    बोलबम यात्राको क्रममा सुन्दरीजलमा चिप्लिएर महिलाको मृत्यु

    काठमाडौं, साउन १९ – श्रावणको सोमबार, बोलबमको यात्रा गर्दै गर्दा राजधानीको सुन्दरीजलमा एक महिला श्रद्धालुले ज्यान गुमाएकी छन्। चितवन स्थायी घर भई हाल कपनमा बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामी आइतबार राति बोलबम यात्राको क्रममा...बाँकी