कुलमान घिसिङको बर्खास्तीप्रति असन्तुष्टि, राष्ट्रिय सभा बैठक अवरुद्ध

काठमाडौं, १३ चैत्र – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा राष्ट्रिय सभा बैठक अवरुद्ध भएको छ। सरकारको निर्णयप्रति असहमति जनाउँदै प्रतिपक्षी दलका सांसदहरूले बैठक सञ्चालन हुन दिएनन्। बैठक सुरु हुनेबित्तिकै सांसदहरू...बाँकी