News Portal

कुलमान घिसिङको बर्खास्तीप्रति असन्तुष्टि, राष्ट्रिय सभा बैठक अवरुद्ध

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा राष्ट्रिय सभा बैठक अवरुद्ध भएको छ।

हिमालीसंचार संवाददाता
२१३ पटक

काठमाडौं, १३ चैत्र – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा राष्ट्रिय सभा बैठक अवरुद्ध भएको छ। सरकारको निर्णयप्रति असहमति जनाउँदै प्रतिपक्षी दलका सांसदहरूले बैठक सञ्चालन हुन दिएनन्।

बैठक सुरु हुनेबित्तिकै सांसदहरू उठेर विरोध जनाए। त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीलाई बोल्न समय दिए।

अछामीले घिसिङलाई हटाउने सरकारको निर्णय पूर्वाग्रही भएको आरोप लगाउँदै यसको स्पष्टिकरण प्रधानमन्त्रीले नै दिनुपर्ने माग गरे।

यसअघि, प्रतिनिधि सभा बैठक पनि सोही कारण अवरुद्ध भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...