News Portal

राजा र नयाँ समझदारीका लागि राप्रपाको प्रदर्शन

२०७ पटक

काठमाडौं, २३ मंसिर – राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माण गर्न दबाब दिने उद्देश्यले राप्रपा काठमाडौंमा प्रदर्शनमा उत्रिएको छ।

राप्रपाका नेता तथा कार्यकर्ताहरू रत्नपार्क क्षेत्रमा जुलुससहित भेला भएका थिए। प्रदर्शनमा सहभागीहरूले राष्ट्रिय झण्डासँगै पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमलको फोटो अंकित प्लेकार्ड बोकेका थिए।

सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...