News Portal

  • गृहपृष्ठ कृषि, समाचार

    तराईमा पानी नपर्दा खेत बाझै, किसान चिन्तित

    रविन्द्र बराल / मोरङ, असार २४ – मोरङको दक्षिणी भेगका कृषकहरू अहिले चिन्तामा छन् । असारको अन्त्यतिरसम्म ८० प्रतिशत धान रोपाइँ सकिनु पर्ने हो तर समयमा पानी नपरेका कारण हालसम्म २५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न...बाँकी

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज, नोचा, रामचोक लगायतका ठाउँबाट अहिले दिनहुँ भारतबाट अवैध रूपमा नेपालतर्फ बोइलर कुखुराहरू भित्रिन थालेपछि नेपाली कुखुरा व्यवसायीहरू समस्यामा पर्न थालेका...बाँकी

    सडकमै मकै कुहिन थालेपछि कृषक चिन्तित

    मोरङ, जेठ ५ – मोरङको पूर्वी भेगमा केही दिनदेखि परेको अबिरल वर्षाका कारण मकै खेती गर्ने कृषकहरू चिन्तित भएका छन्। रंगेली, सुनवर्सी, रतुवामाई, धनपालथान, कानेपोखरी लगायत क्षेत्रका कृषकहरूको मुख्य नगदे बालीको रूपमा रहेको मकै खेती...बाँकी

    मकै काट्ने मेसिन भित्रिएपछि कृषक उत्साहित

    मोरङ, जेठ १ – मोरङको दक्षिणी भेगमा पर्ने रंगेली, सुनवर्सी, रतुवामाई र धनपालथान गाउँपालिका लगायतका कृषकहरू अहिले मकैबाली भित्र्याउने काममा व्यस्त छन्। यस वर्ष रंगेलीमा पहिलो पटक अत्याधुनिक मकै काट्ने ‘कम्पाइन’ मेसिन भित्रिएपछि कृषकहरूमा सहजता...बाँकी

    मकै भित्र्याउन कृषकहरू व्यस्त

    मोरङ, वैशाख २८ – रंगेली, सुनवर्सी, रतुवामाई, धनपालथान लगायतका दक्षिणी भेगमा बसोबास गर्ने कृषकहरू अहिले मकै बाली भित्र्याउन व्यस्त छन्। अन्य बालीको तुलनामा मकै खेतीबाट राम्रो आम्दानी हुन थालेपछि मोरङका कृषकहरू मकै खेतीतर्फ आकर्षित हुन...बाँकी

    महासचिव विप्लव सीसँग कृषि विज्ञहरूको छलफल : कृषि आत्मनिर्भरतातर्फ कदम

    चैत्र २९, कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लव सी र कृषि क्षेत्रका विभिन्न विज्ञहरूबीच एक अर्थपूर्ण भेटघाट तथा छलफल सम्पन्न भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त छलफलमा कृषि वैज्ञानिक डा. निरोज...बाँकी

    सहर छाडेर गाउँमै रमाउँदै मैनाली परिवार

    माघ २८, मोरङ – रतुवामाई नगरपालिका-५ स्थित गोविन्दपुरमा ३ वर्षअघि स्थापना भएको समर कृषि फार्म सञ्चालनमा आएपछि अहिले उक्त फार्ममा होलेस्टाइन जातका १७ वटा गाई पालन गरिएको छ। फार्मबाट दैनिक २०० लिटर दूध बिक्री भइरहेको...बाँकी

    विदेश पलायन र बाँदर आतंकले ग्रामीण कृषक हैरान

    ग्रामिण भेगमा जनताको मुख्य आय श्रोत कृषि उत्पादन नै हो। सरकारबाट कृषिमा आत्मनिर्भर बन्न विभिन्न योजनाहरू ल्याईएता पनि दिनदिन कृषिमा आधारित जनशक्तिहरु रोजगारीका लागि विदेश जाने क्रम बढ्दा खेती योग्य जमिनहरू वाझै हुन थालेको छ।...बाँकी

    तराईमा ताेरीखेती गर्ने कृषकहरु उत्साहित

    मोरङ। माेरङकाे रंगेली आसपासका खेतहरुमा पहेलै ताेरिकाे फुलहरु देख्न पाईन्छ। पछिल्लो समयमा तोरीको तेलको मूल्य बढ्दा किसान तोरी खेतीमा आकर्षित भएका छन्। अहिले ताेरिकाे मुल्य प्रति मन (४० किलो)को ५ हजारदेखि ६ हजार ५ सय...बाँकी

    साउदी र सिंगापुरमा ७ वर्ष रोजगारी गरेका कुमार अहिले गाउँमै दूध बेचेर कमाउँछन् वार्षिक ३० लाख

    बागलुङ। बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेकाे १२ वर्ष पुगेको छ। अहिले उनले दूध बिक्री गरेर वार्षिक रु ३० लाख आम्दानी गर्दै आएका छन्। दैनिक एक सय लिटरभन्दा बढी...बाँकी