News Portal

गृहपृष्ठ Economy / Business, Finance, Flash News, समाचार

२२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका छन्। बैँकले कोर बैङ्किङ सफ्टवेयर स्तरोन्नति गर्ने भन्दै केही दिन सेवा अवरुद्ध हुने सूचना जारी गरेको भएपनि लाखौँ ग्राहकको दैनिक...बाँकी

सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज, नोचा, रामचोक लगायतका ठाउँबाट अहिले दिनहुँ भारतबाट अवैध रूपमा नेपालतर्फ बोइलर कुखुराहरू भित्रिन थालेपछि नेपाली कुखुरा व्यवसायीहरू समस्यामा पर्न थालेका...बाँकी

१८ असारदेखि हिमालय टेलिभिजनमा ‘शार्क ट्याङ्क नेपाल’ प्रसारण हुने

काठमाडौं, जेठ ३० – नेपाली उद्यमशीलता र नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्यसहित विश्व चर्चित रियालिटी शो ‘शार्क ट्याङ्क’को नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’ आउँदो १८ असारदेखि प्रसारणमा आउने भएको छ। हिमालय टेलिभिजनले बिहीबार सामाजिक सञ्जालमार्फत कार्यक्रमको...बाँकी

१० हजार मेगावाट बिजुली भारतलाई बेच्न सके नेपालले हरेक वर्ष ६ खर्ब कमाउने : कुलमान घिसिङ

सर्लाही, जेठ २९ – नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सके वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्न सक्ने दाबी गरेका छन्। सर्लाहीमा आयोजित एक...बाँकी