News Portal

गृहपृष्ठ Finance, अर्थतन्त्र, समाचार, समाज

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई जारी गर्न स्वीकृति पाएको सेयरमध्ये छुट्याइएको भागमा आवेदन...बाँकी

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.५९ अंकले ओरालो लाग्दै २६१४.५५ विन्दुमा झरेको हो। आज ३२४ कम्पनीका १ करोड ५९ लाख ८९ हजार ४३०...बाँकी

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक घटेर २६२२.८८ बिन्दुमा पुगेको छ, जसले बजारमा ०.८८ प्रतिशतको कमी देखाउँछ। आज ३३७ कम्पनीका ६९,५४८ कारोबारमार्फत १ करोड ३७,३०७ कित्ता...बाँकी

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। आज नेप्से सूचक २५८५.८७ बाट २६३३.४२ अंकमा पुगेको छ र २ सय ३८ कम्पनीको सेयर...बाँकी

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकाका लागि भुजुङ हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं, पुष ३ – भुजुङ हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ। बिहीबारदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर आवेदन खुला गरिएको हो। कम्पनीले जारी...बाँकी

२२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका छन्। बैँकले कोर बैङ्किङ सफ्टवेयर स्तरोन्नति गर्ने भन्दै केही दिन सेवा अवरुद्ध हुने सूचना जारी गरेको भएपनि लाखौँ ग्राहकको दैनिक...बाँकी

कुवेतको अमान एक्सचेन्जबाट नेपाल पैसा पठाउँदा भाग्यशाली विजेतालाई १ लाख बम्पर पुरस्कार !

कमल सिंह ठकुरी कुवेत। कुवेतको बहुप्रतिठित करेन्सी एक्सचेन्ज कम्पनी अमान एक्सचेन्जबाट नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहयोगमा कुवेतबाट नेपाल पैसा पठाउँदा भाग्यशाली एक जना विजेतालाई १ लाख रुपैयाँ साप्ताहिक रुपमा बम्पर उपहार स्वरूप पुरस्कार दिईने...बाँकी

दसैँका लागि नयाँ नोट भदौ २९ गतेदेखि साट्न पाइने

काठमाडौं, भदौ १५ – आउँदो विजया दशमीलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ (सुकिला) नोट वितरण गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार भदौ २९ गतेदेखि असोज १० गतेसम्म नयाँ नोट...बाँकी

अमेरिकाभरिका १०० प्रभावशाली एआई नेताहरूको सूचीमा युवा बैंकर प्रवेश रिजाल

न्यूयोर्क। क्रस रिभर बैङ्कका प्रमुख डेटा तथा कृत्रिम बौद्धिकता (एआई) अधिकृत प्रवेश रिजाललाई अमेरिकाभरिका १०० प्रभावशाली एआई नेताहरूको सूची एआई १०० मा समावेश गरिएको छ। यो प्रतिष्ठित सम्मान उनलाई शुक्रवार न्यूयोर्कमा आयोजित मेसिनकन २०२५ समारोहका...बाँकी

दरमखोला हाइड्रो इनर्जीको आईपीओ असार ९ गतेदेखि, वैदेशिक रोजगार र प्रभावित स्थानीयलाई प्राथमिकता

काठमाडौं, असार १ — बाग्लुङको गल्कोटमा जलविद्युत् आयोजना निर्माण गरिरहेको दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आगामी असार ९ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजनाबाट प्रत्यक्ष...बाँकी