News Portal

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

१८६ पटक

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.५९ अंकले ओरालो लाग्दै २६१४.५५ विन्दुमा झरेको हो।

आज ३२४ कम्पनीका १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर किनबेच भएका छन्। कुल कारोबार रकम ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ रुपैयाँ पुगेको छ।

कारोबारमा सहभागीमध्ये ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२० कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन दुई कम्पनीको सेयर सकारात्मक सर्किटमा पुगेको छ। सालपा विकास बैंकको सेयर १० प्रतिशतले बढ्दा रिलायन्स स्पाइनिङको सेयर ९.२६ प्रतिशतले उकालो लागेको छ।

कारोबार रकमका आधारमा आँखुखोला हाइड्रोपावर अग्रस्थानमा रहँदै ६३ करोड ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार गरेको

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...