News Portal

गृहपृष्ठ # लगानी

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। आज नेप्से सूचक २५८५.८७ बाट २६३३.४२ अंकमा पुगेको छ र २ सय ३८ कम्पनीको सेयर...बाँकी

सोलु हाइड्रोपावरको आईपीओ प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुल्यो

काठमाडौं, मंसिर ७ – सोलु हाइड्रोपावर कम्पनीले आफ्नो प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको छ। कम्पनीले कुल १० अर्ब रुपैयाँको पूँजीमध्ये २० प्रतिशत अर्थात् २...बाँकी

अक्टोबरमा ‘एनआरएन लगानी सम्मेलन’ गरिने

काठमाडौँ, साउन ५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अक्टोबरमा काठमाडौँमा एनआरएन लगानी सम्मेलन (एनआरएन इन्भेस्टमेन्ट समिट) आयोजना गर्ने भएको छ। एनआरएनए आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा हालै सम्पन्न पाँचौँ बैठकले एनआरएन...बाँकी