News Portal

  • गृहपृष्ठ # गैरआवासीय नेपाली संघ

    अक्टोबरमा ‘एनआरएन लगानी सम्मेलन’ गरिने

    काठमाडौँ, साउन ५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अक्टोबरमा काठमाडौँमा एनआरएन लगानी सम्मेलन (एनआरएन इन्भेस्टमेन्ट समिट) आयोजना गर्ने भएको छ। एनआरएनए आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा हालै सम्पन्न पाँचौँ बैठकले एनआरएन...बाँकी

    अक्टोबरमा एनआरएनएको अधिवेशन हुनै सक्दैन, कानुनी रूपमा पनि अघि बढ्छौं : अध्यक्ष श्रेष्ठ

    काठमाडौँ, साउन ४ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले सर्वोच्च अदालतको परमादेशअनुसार गत मे महिनामा एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित भइसकेकाले आगामी अक्टोबरमा अधिवेशन हुन नसक्ने स्पष्ट पारेका छन्। शनिबार इन्जा...बाँकी

    एनआरएनए यूकेको अध्यक्ष पदमा राजेन्द्र पुडासैनीको उम्मेदवारी

    लन्डन, असार २९ — एनआरएनए यूकेको अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनीले उम्मेदवारी घोषणा गरेका छन्। पुडासैनीले सन् २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। एनआरएनए स्थापना भएको देश बेलायतमा साथीभाइ र अग्रजहरूको...बाँकी

    एनसीसी अमेरिकाले एनआरएनए अध्यक्ष श्रेष्ठको स्वागतमा शुक्रबार भव्य कार्यक्रम गर्दै

    अमेरिका, असार ४ – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले महेश कुमार श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सँग सहकार्य गर्ने भएको छ। हाल संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए)...बाँकी

    एनसीसीको चुनाव बढीमा ६ महिनासम्म सार्न सकिने एनआरएनएको निर्णय (पत्रसहित)

    काठमाडौँ, असार ३ — गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) ले अहिलेको विशिष्ट परिस्थितिका कारण राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूले आफ्नो निर्वाचन बढीमा ६ महिनासम्म सार्न सक्ने निर्णय गरेको छ। सर्वोच्च अदालतको परमादेश...बाँकी

    एनआरएनएको आधिकारिकताबारे कुनै पनि भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह

    अमेरिका, असार २ — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) का अध्यक्ष महेशकुमार श्रेष्ठले संघको एकता महाधिवेशनबाट विधिवत निर्वाचित कार्यसमिति नै एकमात्र आधिकारिक भएको स्पष्ट गर्दै कुनै पनि भ्रममा नपर्न आग्रह गरेका छन्।...बाँकी

    नेपाली श्रमिकका समस्या समाधानबारे एनआरएनए प्रतिनिधिमण्डल र श्रम मन्त्रीबीच गहन छलफल

    काठमाडौँ, जेठ २१ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको समस्या समाधानका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा...बाँकी

    परराष्ट्रमन्त्री देउवा र एनआरएनए अध्यक्ष श्रेष्ठलाई जापानमा भव्य स्वागत

    टोकियो, जेठ ६ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठलाई जापानमा एकैसाथ भव्य स्वागत गरिएको छ। राजधानी टोकियोमा बुधबारदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी...बाँकी

    गैरआवासीय नागरिक र श्रमिकहरूको हकहितका लागि खोलिएको गैरआवासीय नेपाली संघ, राजनीतिक खिचातानीका कारण आफ्नै मुद्दाहरू ओझेलमा

    गैरआवासीय नागरिक र श्रमिकहरूको हकहितका लागि खोलिएको गैरआवासीय नेपाली संघ, राजनीतिक खिचातानीका कारण आफ्नै मुद्दाहरू ओझेलमा गैरआवासीय नेपाली संघ एक विशुद्ध गैरराजनीतिक सामाजिक संस्था हो। यो संस्था नेपालबाहिर रहेका नेपालीपन र नेपाली मन भएका नेपाली...बाँकी

    उर्जामन्त्री खड्काले भने : देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण

    काठमाडौं, जेठ १ – उर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउनका लागि आफूले पहल गरिरहेको बताएका छन्। उर्जामन्त्रालयमा बिहीबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठ, उद्योग वाणिज्य महासंघका अध्यक्ष...बाँकी