बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह
काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। आज नेप्से सूचक २५८५.८७ बाट २६३३.४२ अंकमा पुगेको छ र २ सय ३८ कम्पनीको सेयर...बाँकी