News Portal

विदेश पलायन र बाँदर आतंकले ग्रामीण कृषक हैरान

ग्रामीण क्षेत्रमा कृषि जनताको मुख्य आयस्रोत भए पनि जनशक्ति विदेश पलायन र बाँकी रहेका वृद्धवृद्धाले जेनतेन खेती गरे पनि बाली भित्र्याउने बेलामा बाँदरले नष्ट गरिदिँदा उनीहरू चिन्तित छन्।

चन्द्र थापा
३३८ पटक

ग्रामिण भेगमा जनताको मुख्य आय श्रोत कृषि उत्पादन नै हो। सरकारबाट कृषिमा आत्मनिर्भर बन्न विभिन्न योजनाहरू ल्याईएता पनि दिनदिन कृषिमा आधारित जनशक्तिहरु रोजगारीका लागि विदेश जाने क्रम बढ्दा खेती योग्य जमिनहरू वाझै हुन थालेको छ।

गाउँघरमा प्रायः वृद्ध उमेरका मानिसहरू मात्र हुने, दु:खले खेती गरिएको जमिनमा पनि खेती भित्राउने बेलामा बाँदरले नष्ट गरिदिदा कृषकहरू चिन्तित छन्।

उत्तरी धादिङको कृषि उत्पादनमा भोगिरहनु परेको यो समस्यालाई कृषि मन्त्रालयमा पनि अवगत गराई सकेको र मन्त्रालयबाट समाधानका लागी तत्कालै आवश्यक पहल गरिने जानकारी पाएको थापा वताउछन।

फलफूल तरकारी र अन्नवालीहरू बाँदरको मुख्य निसाना हुन्, र वर्तमान अवस्थामा धपाउन जादा बाँदरको हजारिया फौजले आक्रमणमा परिने डर र दुखेसो पोख्छन् स्थानिय किसानहरू।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...