News Portal

  • गृहपृष्ठ # धनपालथान गाउँपालिका

    धनपालथानमा ५ वर्षीया बालिकाको हत्या

    मोरङ, असार १४ – मोरङको धनपालथान गाउँपालिका–६ मा एक नाबालिकाको हत्या भएको छ। शनिबार बिहान धनपालथान गाउँपालिका–६ बबियाका अक्षय सरदारकी पाँच वर्षीया आक्तिया सरदारको शव फेला परेको हो। प्रहरीका अनुसार बालिकाको हत्या भएको हुन सक्ने...बाँकी

    मकै काट्ने मेसिन भित्रिएपछि कृषक उत्साहित

    मोरङ, जेठ १ – मोरङको दक्षिणी भेगमा पर्ने रंगेली, सुनवर्सी, रतुवामाई र धनपालथान गाउँपालिका लगायतका कृषकहरू अहिले मकैबाली भित्र्याउने काममा व्यस्त छन्। यस वर्ष रंगेलीमा पहिलो पटक अत्याधुनिक मकै काट्ने ‘कम्पाइन’ मेसिन भित्रिएपछि कृषकहरूमा सहजता...बाँकी

    लुथरन समुदायकाे सहयोगले परिवार पालनपोषण गर्ने सहज

    फाल्गुन ११, मोरङ – धनपालथान गाउँपालिका ४ स्थित सरस्वती टोलमा ८ घुर अईलानी जग्गामा बसोबास गर्दै आएका भर्तु ऋषिदेव ६९ वर्षको उमेरदेखि दृष्टिबिहीन भएका छन्। उनले अहिले परिवार पालनपोषण गर्न समस्या भइ रहेको बताए। उनका...बाँकी

    अवैध चाँदी बरामद

    माघ ९, मोरङ – धनपालथान गाउँपालिका–२, गोसाई पोखरी दशगजा नजिकैबाट अवैध चाँदी बरामद भएको छ। प्रहरीले प्राप्त गोप्य सूचनाको आधारमा शिव कटुवालको नेतृत्वको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा, भारतबाट नेपालतर्फ आउँदै गरेकी एक महिलाले प्रहरीलाई...बाँकी

    नेपाल औषधि व्यवसायी संघद्वारा रंगेलीमा अन्तक्र्रिया सम्पन्न

    रंगेली, पुस ९ – नेपाल औषधि व्यवसायी संघले व्यवसायीहरूलाई संगठित गर्ने उद्देश्यले एक दिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ। रंगेली अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा रतुवामाई नगरपालिका, सुनबर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान गाउँपालिका, कानेपोखरी गाउँपालिका, जहदा...बाँकी