News Portal

अवैध चाँदी बरामद

धनपालथान गाउँपालिका–२, गोसाई पोखरी दशगजा नजिकैबाट अवैध चाँदी बरामद भएको छ।

रबिन्द्र बराल
३१९ पटक

माघ ९, मोरङ – धनपालथान गाउँपालिका–२, गोसाई पोखरी दशगजा नजिकैबाट अवैध चाँदी बरामद भएको छ। प्रहरीले प्राप्त गोप्य सूचनाको आधारमा शिव कटुवालको नेतृत्वको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा, भारतबाट नेपालतर्फ आउँदै गरेकी एक महिलाले प्रहरीलाई देखेपछि कपडामा लुकाएर ल्याइरहेको चाँदी फ्यालेर भागिन्।

उक्त पोको खोलेर हेर्दा चाँदीजस्तो देखिने धातुका गरगहना १६०० ग्राम रहेको र यसको मूल्य दुई लाख साठी हजार रुपैयाँ बराबर भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...