News Portal

  • गृहपृष्ठ # बंगलादेश

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको छ। विशेष अदालतले गत वर्ष जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोहका क्रममा भएको हिंसात्मक घटनामा उनको संलग्नता रहेको ठहर...बाँकी

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनामा ६ महिनाको जेल

    बंगलादेश, असार १८ – बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको आरोपमा ६ महिनाको जेल सजाय सुनाइएको छ। ढाका ट्रिब्युनका अनुसार अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) अन्तर्गत न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन...बाँकी

    बंगलादेशमा पूर्व शासनका समर्थकहरुविरुद्ध कडा सुरक्षा अभियान सुरु

    ढाका, माघ २७ – बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनसँग सम्बन्धित समर्थक समूहविरुद्ध आज कडा सुरक्षा अभियान थालिएको छ। विरोध प्रदर्शनमा संलग्न समूहले विद्यार्थीहरूको एक समूहमाथि आक्रमण गरेर उनीहरूलाई गम्भीर घाइते बनाएका कारण सरकारले यो...बाँकी