News Portal

सुदन गुरुङमाथि आक्रमण प्रयास, रानीबारीदेखि बानेश्वरसम्म पीछा

२९७ पटक

काठमाडौं, असोज १ – हाम्रो नेपालका संयोजक सुदन गुरुङमाथि बुधबार रानीबारीदेखि बानेश्वरसम्म आक्रमणको प्रयास भएको छ। गुरुङका अनुसार, पल्सर बाइकमा रहेको समूहले उनलाई लगातार पछ्याएको थियो। बीचमा दुईवटा गाडी थपिएर पनि उनीहरूले पीछा छोडेनन्।

गुरुङले घटनाबारे भने, “सिनामंगलको गल्लीगल्ली पछि पनि खोजिरहेका रहे। बानेश्वरसम्मै पछ्याए। उनीहरू स्पष्ट रूपमा मार्ने उद्देश्यका साथ आएका जस्ता देखिन्थे।” उनले आफ्नो ठेगाना खुलाउन अस्वीकृति जनाएका छन्।

सुरक्षा निकायले घटनाबारे जानकारी पाएर आवश्यक अनुसन्धान सुरु गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...