News Portal

गृहपृष्ठ # युवा आन्दोलन

मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने युवाहरूलाई केही गलत समूहहरूले आफ्नो स्वार्थका लागि प्रयोग गरेको बताएका छन्। प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा...बाँकी

जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी नहुने निर्णय भएको छ। उनी आउने खण्डमा विरोधकर्ताले ‘नट अलाउड’ लेखिएको ब्यानर प्रदर्शन गर्ने जानकारी आन्दोलनका एक सदस्यले दिएका छन्।...बाँकी

  • देशले पाउन नसकेको राज नेता

    – कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द हो। “शतिले सरापेको देश” यो...