News Portal

‘लेखक र मलाई थुन्नु सुशासन हो?’– ओलीको सरकारप्रति टिप्पणी

२८० पटक

काठमाडौं, कार्तिक ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई पक्राउ गर्ने कार्यलाई सुशासन ठानिरहेको बताएका छन्।

आइतबार गुण्डुस्थित निवासमा सञ्चारकर्मीहरूसँगको भेटमा उनले भने, “हामीलाई गिरफ्तार गरेर थुन्नु नै यो सरकारको सुशासन हो भन्ने सोच छ। जेनजीहरूसँग सम्बन्धित मागपत्र तयार पार्ने, पढाउने र उनीहरूलाई दबाब दिने काममा सरकारले जोड दिएको छ।”

ओलीले वर्तमान सरकारलाई कलाविहीन नाटक मञ्चन गरिरहेको बताए र थपे, “जेनजीहरूको मागपत्र कसले ड्राफ्ट गर्‍यो, को अर्गनाइजर हो, मलाई थाहा छ। तर हामीले यो तमासामा बिना पैसा मात्र हेर्न पायौं। नाटकमा अलिकति कला हुनुपर्छ, तर अहिले त्यसैको कमी देखिन्छ।”

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...