गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति बाग्लुङ वरेङ गाउँपालिका–३ घर भई हाल चन्द्रकोट गाउँपालिका–४ शान्तीपुर बस्ने २५ वर्षीय राजु सार्की भएको...बाँकी