News Portal

गृहपृष्ठ # महाधिवेशन

गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्न दिनु आफ्नो जीवनको सबैभन्दा ठूलो राजनीतिक गल्ती भएको बताएका छन्। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा...बाँकी

राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति प्रश्न उठाउँदै पार्टीको उपादेयता र विश्वसनीयतामा चुनौती आएको जनाएको छ। उनीहरूको भनाइ अनुसार पार्टीले वर्तमान राजनीतिक घटनाक्रममा मध्यस्थ भूमिका खेल्न...बाँकी

एमालेको महाधिवेशन मङ्सिरमा पोखरामा हुने, ओलीले प्रस्ताव गरे

काठमाडौं, असोज २९ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन मङ्सिर २७, २८ र २९ गते पोखरामा गर्ने प्रस्ताव बैठकमा पेश गरेका छन्। बुधबारदेखि ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटीको १०...बाँकी

कांग्रेसमा महाधिवेशनको बहस : देउवाको जवाफ– “सल्लाह गरेर अघि बढौंला”

काठमाडौं, असोज २८ – नेपाली कांग्रेसमा महाधिवेशनको विषयले फेरि आन्तरिक तनाब बढाएको छ। केन्द्रीय समिति बैठक अघि सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच सानेपाबाहिर भेटवार्ता भएको छ। भेटमा दुवै महामन्त्रीले मंसिरभित्र...बाँकी

एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी शर्मा ओलीमाथि केही नेताहरूले अब जिम्मेवारी हस्तान्तरण गर्न दबाब दिइरहेका छन् भने, अर्का नेताहरू भने महाधिवेशनबाटै नेतृत्व चयन गर्नुपर्ने पक्षमा...बाँकी

ओली सचिवालयद्वारा भण्डारीसँग सम्बन्धित समाचार खण्डन

काठमाडौं, भदौ १२ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको अनौपचारिक भेटघाटमा बोलेका भनाइ गलत रूपमा प्रस्तुत गरिएको भन्दै आफ्नो सचिवालयले आपत्ति जनाएको छ। सचिवालयका अनुसार काठमाडौँ जिल्लाका महाधिवेशन प्रतिनिधिसँग भएको...बाँकी