News Portal

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

२३२ पटक

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका छन्। महाधिवेशनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने योजना रहेको बताए।

पोखरेलले भने, “हामी नवयुवाहरूको भावना र आकांक्षालाई ध्यानमा राख्दै विकास र समृद्धिको यात्रा अगाडि बढाउँछौँ।” उनले महाधिवेशनको सन्देशअनुसार पार्टीले ओली नेतृत्वमा प्रतिगमनको विरोध गर्दै एक ढिक्का भएर अगाडि बढ्ने पनि स्पष्ट पारे।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...