News Portal

सशस्त्र प्रहरी पदमा भर्ना खुलायो

सशस्त्र प्रहरी बलले विभिन्न पदमा १,००० भन्दा बढी जनशक्तिका लागि भर्ना खुलाएको छ।

संगीता गुरुङ
३६१ पटक

काठमाडौं, पुस १९ – सशस्त्र प्रहरी बलले विभिन्न पदमा १,००० भन्दा बढी जनशक्तिका लागि भर्ना खुलाएको छ। सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मी लगायतका प्राविधिक पदहरूमा जागिरका अवसर उपलब्ध गराइएको हो।

आवेदनको समय सीमा

आवेदन दिन पुस २४ गतेदेखि माघ २४ गतेसम्मको समय तोकिएको छ। दरखास्त फाराम भरेकाहरूले फागुन ६ गते तोकिएको स्थानमा सम्पर्क राख्नुपर्ने सूचनामा उल्लेख छ।

थप जानकारी

आवेदन फाराम भर्न र आवश्यक कागजात पेश गर्न सशस्त्र प्रहरी बलले जारी गरेको सूचना अनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ।

सशस्त्र प्रहरी बलको आधिकारिक वेबसाइट वा स्थानीय कार्यालयहरूमा थप जानकारी लिन सकिन्छ।

अन्य पदका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...