News Portal

  • गृहपृष्ठ # तुलसीपुर

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ। रवि लामिछानेले बिगो बुझाएर रिहा गर्न अदालतमा निवेदन...बाँकी

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय बालकृष्ण गिरीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरले प्राप्त उजुरीको आधारमा गिरीलाई नियन्त्रणमा लिएको र घटनाको सम्बन्धमा...बाँकी

    फेसबुकमा सुरु भएको विवाद कुटाकुटमा परिणत, १५ वर्षीय किशोरको निधन

    दाङ, जेठ २२ – तुलसीपुरमा दुई किशोरबीच सामान्य भनाभनले गम्भीर रूप लिँदा एक किशोरको ज्यान गएको छ। सामाजिक सञ्जाल ‘फेसबुक’मा सुरु भएको गालीगलौजले वास्तविक भेटमा झगडाको रूप लिँदा १५ वर्षीय एक किशोरको मृत्यु भएको हो।...बाँकी

    रवि लामिछाने थुनामा पठाउने आदेशपछि रास्वपाका नेताहरू रणनीतिक छलफलमा

    काठमाडौं, चैत्र २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशसँगै पार्टीभित्र आकस्मिक हलचल सुरु भएको छ। अदालतको निर्णय सार्वजनिक भएपछि काठमाडौंमा रहेका रास्वपाका नेताहरू तत्काल...बाँकी

    मोटरसाइकल बचाउने क्रममा बस दुर्घटना, १४ जना घाइते

    दाङ, चैत्र ४ – तुलसीपुरमा एक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्। दुर्घटना तुलसीपुर–१८, मनिकापुर नजिकै भएको हो। प्राप्त जानकारीअनुसार घोराहीबाट तुलसीपुरतर्फ गइरहेको रा १ ख ३१२६ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको...बाँकी

    ट्याक्टरको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्यु, स्थानीय आन्दोलित

    तुलसीपुर, चैत्र ३ – तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–९, गौरीशंकर टोलमा बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा ९ वर्षीया दिपशिखा वलीको घटनास्थलमै मृत्यु भएको हो। सल्यानको छत्रेश्वरी गाउँपालिका–२ घर...बाँकी

    दाङमा करेन्ट लागेर टिपर सहचालकको मृत्यु

    फाल्गुन १, दाङ – तुलसीपुरमा टिपरको त्रिपाल जाँच्ने क्रममा करेन्ट लागेर एक सहचालकको मृत्यु भएको छ। सल्यानको कपुरकोट गाउँपालिका–१ निवासी २१ वर्षीय सबिन घर्तीको बिहीबार दिउँसो करेन्ट लागेर ज्यान गएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका...बाँकी