दाङमा करेन्ट लागेर टिपर सहचालकको मृत्यु

फाल्गुन १, दाङ – तुलसीपुरमा टिपरको त्रिपाल जाँच्ने क्रममा करेन्ट लागेर एक सहचालकको मृत्यु भएको छ। सल्यानको कपुरकोट गाउँपालिका–१ निवासी २१ वर्षीय सबिन घर्तीको बिहीबार दिउँसो करेन्ट लागेर ज्यान गएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका...बाँकी