News Portal

  • गृहपृष्ठ प्रदेश, समाचार

    धनुषामा सशस्त्र प्रहरी र तस्करबीच सीमामा भिडन्त, ६ सुरक्षाकर्मी घाइते

    जनकपुरधाम, असार २० – नेपाल–भारत सिमानाका नजिक धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा बिहीबार साँझ सशस्त्र प्रहरी बल र तस्कर समूहबीच झडप हुँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। घाइतेहरुको हाल जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार...बाँकी

    सुनसरीमा भिषण मोटरसाइकल दुर्घटना : एकै परिवारका दुईसहित तीन जनाको ज्यान, दुई जना गम्भीर

    विराटनगर, १५ असार – सुनसरी जिल्लाको रामधुनी नगरपालिका क्षेत्रभित्र शनिबार साँझ एक दर्दनाक मोटरसाइकल दुर्घटनामा परी एकै परिवारका बाबु–छोरासहित तीन जनाले ज्यान गुमाएका छन् भने दुई जना गम्भीर घाइते भएका छन्। चतरा–कान्छी चोक भित्री सडकखण्डमा...बाँकी

    नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने, तुइन खोला नजिक ढुंगा हटाइँदै

    चितवन, असार १२ – चितवनस्थित नारायणगढ–मुग्लिन सडकखण्ड आज असार १२ गते बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि बन्द गरिने भएको छ। तुइन खोलाको पुल नजिकैको क्षेत्रमा पहिरोको जोखिम देखिएपछि अड्किएका ढुंगा हटाउने कार्यका...बाँकी

    अल्पसंख्यकसँग प्रहरी कार्यक्रम सम्पन्न

    रंगेली – प्रहरी सेवाको सहज पहुँचमा नभएका, अल्पसंख्यक तथा जोखिममा रहेका वर्गलाई प्रहरीले दिने सेवालाई थप सुदृढ एवं प्रभावकारी बनाउने उदेश्य साथ एक कार्यक्रम सम्पन्न भएको छ। रंगेली नगरपालिका २ स्थित मंगलबारे टोल विकास समितिको...बाँकी

    सरोकार समाज कुवेतको चौथो अधिवेशनको मिति सर्यो, सेप्टेम्बर २२ मा हुने तयारी

     कुवेत-समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान...बाँकी

    सर्वोच्चको आदेशपछि एनआरएनएमा खैलाबैला

    काठमाडौँ – सर्वोच्च अदालतले समानान्तर  गैरआवासीय नेपाली सङ्घ  दर्ता गर्न बाटो खुला गरिदिएसँगै सो संस्थामा हल्लीखल्ली मच्चिएको छ ।एनआरएनए पूर्व उपाध्यक्ष सोनाम लामाको रिट निवेदनका आधारमा सर्वोच्चले समानान्तर संस्था दर्ता गर्न आदेश दिएसँगै हल्लीखल्ली मच्चिएको हो...बाँकी

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतकाे १४ औं स्थापना दिवस तथा माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार कार्यक्रम सम्पन्न

    कुवेत– नेपाल पत्रकार महासंघको बैदेशिक शाखा कुवेतको १४ औं स्थापना दिवस तथा माधव शाही स्मृति प्रवासी परोपकारी पत्रकारिता पुरस्कार कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतकाे कार्यक्रम २८ जुलाई शुक्रबारका दिन...बाँकी

    एनआरएनए-एनसीसी कुवेतद्वारा आयोजित फुटबलको उपाधी पुर्वेली टाईगरले जित्यो

    कुबेत-एनआरएनए-एनसीसी कुवेतद्वारा आयोजित फुटबल खेल फाहाहिलस्थित फुटबल मैदानमा हिजो सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको खेलमा टाइमको अभाब ले गर्द फाइनल खेल पेलान्टी सुट गरिएको थियो पेलान्टी सुटमा ईलेभेन स्टार पराजित गर्दै पुर्वेली टाईगर उपाधी हात पारेको...बाँकी

    पुर्वेली चुल्होमा पाक्ने तिक्खर स्वाद, पुर्वेली मौलिक परिकार नै पूर्वका मुख्य व्यञ्जन हुन्

    धरान – सुन्दर सालिन बाह्रैमास भुईंकुहिरोले ढाक्ने भेडेार । हरक्षण बहने चिसो सिरेटो । यस्तो बेला कस्तो परिकारले तपाईंको जिब्रो लोभ्याउँछ ? पीरो, अमिलो वा भनौं तिक्खर स्वादको । सारगेम्बाको स्वाद चाख्न वा वाचिपा ।...बाँकी

    हङकङमा आज कोभिड १९ का नयाँ बिमारी २७८ जान थपिए

    हङकङ युवा राई – हङकङमा आज कोभिड-१९ पुष्टि भएका २७८ संक्रमित केसहरु थपिएका छन्। स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये १८ आयातित रहेका छन्। तीमध्ये १० जना चेक गणतन्त्र, अमेरिका, नेदरल्याण्ड, फिलिपिन्स र...बाँकी