News Portal

गृहपृष्ठ # हर्क साम्पाङ

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले उक्त नाम प्रयोग नगरेको पाइएको छ। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका मेयर साम्पाङले आफ्नो लेटर...बाँकी

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कुनै पनि दलसँग सहकार्य वा एकता नगर्ने स्पष्ट पारेका छन्। उनले श्रम संस्कृति पार्टी आफ्नै विचार र सिद्धान्तमा आधारित...बाँकी

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई पार्टीको कुनै पनि जिम्मेवारीबाट निलम्बन गरेका छन्। प्रहरीले तामाङलाई बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर गर्दै पक्राउ गरेपछि पार्टीले यस्तो...बाँकी

काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा सम्पन्न गरेको छ। निर्वाचन आयोगमा दल दर्ता गरेपछि सिफल चौरमा आयोजना गरिएको यस कार्यक्रममा पार्टी प्रवेश तथा संगठन विस्तार मुख्य...बाँकी

हर्क साम्पाङको आरोप: ‘मलाई रोक्न कुलमानलाई अघि सारिएको छ’

काठमाडौं, मंसिर १९ – धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङमाथि आफूविरुद्ध प्रयोग भइरहेको आरोप लगाएका छन्। फेसबुक लाइभमार्फत बोल्दै उनले देशी–विदेशी शक्तिले आफ्नो उदय रोक्न घिसिङलाई अघि सारिएको...बाँकी

हर्क साम्पाङ नेतृत्वको श्रम–संस्कृति पार्टीले ‘हर्कवाद’ मुख्य सिद्धान्त घोषणा

विराटनगर, मंसिर १६ –  श्रम–संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आफ्नो राजनीतिक दर्शनका रूपमा ‘हर्कवाद’ सार्वजनिक गरेका छन्। पार्टीको अवधारणा प्रस्तुत गर्दै उनले श्रम, अनुशासन र प्रविधिको प्रभावकारी प्रयोगलाई देश विकासको मूल आधारका रूपमा...बाँकी

धरानका मेयर हर्क साम्पाङले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश

काठमाडौं, असोज १२ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नयाँ राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गरेका छन्। आयोगका उच्च स्रोतका अनुसार उनले असोज ७ गते निवेदन दर्ता गराएका...बाँकी

हर्क–बालेन विवाद सामाजिक सञ्जालमा तातियो

काठमाडौं, असोज २ – २०७९ सालको स्थानीय निर्वाचनपछि धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को चर्चा निरन्तर भइरहँदै आएको छ। सुरुमा दुवै मेयरबीच मित्रता देखिए पनि पछिल्लो समय सामाजिक सञ्जालमा...बाँकी

बालेनलाई हर्कको प्रहार : “देश रोएको बेला ऊ हाँस्दै छ”

काठमाडौं, भदौ ३१ – धरान उपमहानगर प्रमुख हर्क साम्पाङले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) विरुद्ध फेरि कठोर टिप्पणी गरेका छन्। केही दिनअघि बालेनले सामाजिक सञ्जालमा हर्कलाई सम्बोधन गर्दै भनेका थिए, “तिमीले मलाई जति गाली...बाँकी

धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग भेटघाटमा भक्कानिएका छन्। प्रधानमन्त्री बन्न काठमाडौं पुगे पनि लक्ष्य पूरा नगरी फर्किएपछि उनी भावुक बनेका हुन्। हर्कले विदेशीहरूले देश टेकओभर...बाँकी