News Portal

काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

२२२ पटक

काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा सम्पन्न गरेको छ। निर्वाचन आयोगमा दल दर्ता गरेपछि सिफल चौरमा आयोजना गरिएको यस कार्यक्रममा पार्टी प्रवेश तथा संगठन विस्तार मुख्य उद्देश्य रहेको बताइएको छ।

सभामा पार्टी अध्यक्ष हर्क साम्पाङसहित धरानका प्रमुख नेताहरू र कार्यकर्ताहरूको ठूलो संख्यामा सहभागिता थियो। साम्पाङले पानस बालेर कार्यक्रम उद्घाटन गरेका थिए।

कार्यक्रममा सहभागीहरूले राष्ट्रिय झण्डा बोकेका थिए भने पार्टीको चुनाव चिह्न, दुई हातको अँजुलीमा लिएको माटो, प्लेकार्डमा प्रदर्शन गरिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...