हर्क साम्पाङ नेतृत्वको श्रम–संस्कृति पार्टीले ‘हर्कवाद’ मुख्य सिद्धान्त घोषणा
विराटनगर, मंसिर १६ – श्रम–संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आफ्नो राजनीतिक दर्शनका रूपमा ‘हर्कवाद’ सार्वजनिक गरेका छन्। पार्टीको अवधारणा प्रस्तुत गर्दै उनले श्रम, अनुशासन र प्रविधिको प्रभावकारी प्रयोगलाई देश विकासको मूल आधारका रूपमा...बाँकी