News Portal

गृहपृष्ठ # हर्क साम्पाङ

धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग भेटघाटमा भक्कानिएका छन्। प्रधानमन्त्री बन्न काठमाडौं पुगे पनि लक्ष्य पूरा नगरी फर्किएपछि उनी भावुक बनेका हुन्। हर्कले विदेशीहरूले देश टेकओभर...बाँकी

जंगीअड्डामा युवाको आवाज : बालेन–हर्कलाई नेतृत्वमा ल्याउनुपर्ने माग

काठमाडौं, भदौ २५ – सेनासँग जेनजीको वार्ता चलिरहेका बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति असन्तुष्टि पोखेका छन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वमा ल्याउने कुरा चलेपनि युवाहरूले बालेन शाह र हर्क साम्पाङ जस्ता नयाँ पुस्ताका नेताले...बाँकी

धरानमा मेयर हर्क साम्पाङका समर्थकबाट पत्रकारहरू दुर्व्यवहारमा, प्रहरीमा उजुरी

धरान, असार २७ – धरानमा समाचार संकलनमा खटिएका पत्रकारहरूलाई मेयर हर्क साम्पाङका समर्थकहरूले दुर्व्यवहार गरेका छन् । स्थानीय विवादबारे रिपोर्टिङका क्रममा उनीहरूमाथि दुर्व्यवहार भएपछि इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । धरान–५ र १५...बाँकी

धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको खुलासा भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४९ वर्षीय खगेन्द्र राईलाई पक्राउ गरेको छ । मेयर हर्क साम्पाङको...बाँकी

धरानको खानेपानी योजना : ‘एडीबीको ऋण नचाहिने, खोला–खोल्सीकै भरमा बाँच्ने’ — मेयर साम्पाङको कडा सन्देश

धरान, असार १९ — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले संघीय सरकार र खानेपानी मन्त्रालयलाई स्पष्ट सन्देश पठाएका छन् — ‘सप्तकोशीको पानी ल्याउन विदेशी ऋण नचाहिने, खोला–खोल्सीको पानीमै धरान धानिन्छ।’ खानेपानी मन्त्री प्रदीप यादवलाई बिहीबार...बाँकी

सर्दुखोला नियन्त्रणको भुक्तानीलाई लिएर धरानमा मेयर-उपमेयरबीच फेरि विवाद, अवस्था तनावपूर्ण

धरान, असार ३ – धरान उपमहानगरपालिकामा फेरि एकपटक राजनीतिक तानातान चर्किएको छ। सर्दुखोला नियन्त्रण कार्यको भुक्तानीलाई लिएर नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख आइन्द्रविक्रम बेघाबीच तीव्र वादविवाद भएको छ। सहरमा विपद्को बेलामा गरिएको कामको भुक्तानी...बाँकी

सन् २०८४ को निर्वाचनमा हर्क साम्पाङको राष्ट्रव्यापी उम्मेदवारीको घोषणा

काठमाडौं, जेठ १३ – धरान उपमहानगरपालिकाका चर्चित मेयर हर्क साम्पाङले सन् २०८४ मा हुने संघीय तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निकै आश्चर्यजनक र महत्वाकांक्षी निर्णय सार्वजनिक गरेका छन्। उनले देशभरका सबै पालिका र निर्वाचन...बाँकी

धरान ११ मा विकासको विवाद: नगरप्रमुख साम्पाङसहित तीन जनाविरुद्ध उजुरी

धरान, वैशाख १० – धरान उपमहानगरपालिका–११ मा बाटो र ढल निर्माणको विषयलाई लिएर चर्किएको विवादले नयाँ मोड लिएको छ। नगरकोट टोल विकास संस्थाका अध्यक्ष सन्तोष लिम्बूले नगरप्रमुख हर्क साम्पाङसहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेका...बाँकी