News Portal

अल्पसंख्यकसँग प्रहरी कार्यक्रम सम्पन्न

रबिन्द्र बराल
२६२ पटक

रंगेली – प्रहरी सेवाको सहज पहुँचमा नभएका, अल्पसंख्यक तथा जोखिममा रहेका वर्गलाई प्रहरीले दिने सेवालाई थप सुदृढ एवं प्रभावकारी बनाउने उदेश्य साथ एक कार्यक्रम सम्पन्न भएको छ। रंगेली नगरपालिका २ स्थित मंगलबारे टोल विकास समितिको सहकार्यमा श्री महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा उक्त कार्यक्रमकाे आयोजना गरिएको थियोे।

अन्तरक्रिया भए संगै अल्पसंख्यक सामुदायका ७० घरधुरीलाई प्रहरीले न्यानो कपडा (कम्बल) तथा खाद्यान्न र सरसफाईका सामाग्रीहरु समेत बितरण गरिएको थियोे। उक्त कार्यक्रमकाे प्रमुख अथिति कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी,एसपी नारायण प्रसाद चिमरिया,डिएसपी वेद प्रकास जाेशी, ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक सन्ताेष कुमार खड्का ,समाजसेवी जगदिश अग्रवाल, स्थानिय जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधि , विद्यालयका शिक्षक , विद्यार्थी, संघ संस्थाका प्रतिनिधी, वुद्दिजीवि, समाजसेवी लगायतकाे समेत उपस्थिति रहेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङको आयोजना र इलाका प्रहरी कार्यालय रंगेलीकाे सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...