News Portal

सुनसरीमा करेन्ट लाग्दा युवकको मृत्यु

सुनसरीको कोशी गाउँपालिका–३ मा माछा मार्न गएका एक युवकको करेन्ट लागेर ज्यान गएको छ।

संगीता गुरुङ
३१८ पटक

सुनसरी, फागुन १४ – सुनसरीको कोशी गाउँपालिका–३ मा माछा मार्न गएका एक युवकको करेन्ट लागेर ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ४५ वर्षीय इसराफिल मियाँ माछा मार्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। घटनास्थलमै ज्यान गएको आशंका गरिए पनि, मृत्युको यकिन कारण पोस्टमार्टम रिपोर्टपछि मात्र पुष्टि हुने जनाइएको छ।

यसबारे आक्रोशित स्थानीयवासी र मृतकका आफन्तले पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गरेका थिए। स्थिति नियन्त्रणमा लिन पुगेका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गरिने बताएका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...